काठमाडौं– लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दावी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महाराले बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् ।
आज महराले प्रदेश प्रमुख अमिक शेरचनलाई बहुमत सदस्यको हस्ताक्षर बुझाएका हुन् । महराले एक स्वतन्त्रसहित ४४ जना संसादको हस्ताक्षर बुझाएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप