गण्डकीमा चुमान र मनाङेलाई दिइयो मन्त्रालयको जिम्मेवारी

  • २०८१ बैशाख ८, शनिबार (७ महिना अघि)
  • ७० पटक पढिएको
गण्डकीमा चुमान र मनाङेलाई दिइयो मन्त्रालयको जिम्मेवारी

काठमाडौं– गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

Advertisement

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

शनिबार बिहान बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट