डढेलो लगाउनेको सुराकी दिनेलाई हेलम्बु गाउँपालिकाले ५० हजार पुरस्कार दिने

  • २०८१ बैशाख २१, शुक्रबार (६ महिना अघि)
  • १३६ पटक पढिएको
डढेलो लगाउनेको सुराकी दिनेलाई हेलम्बु गाउँपालिकाले ५० हजार पुरस्कार दिने

काठमाडौं– डढेलो लगाउने सुराकी दिनेलाई हेलम्बु गाउँपालिकाले ५० हजार पुरस्कारको घोषणा गरेको छ ।

Advertisement

हेलम्बु गाउँपालिका क्षेत्रका वन क्षेत्रमा डढेलो लगाउने क्रियाकलाप बढेको भन्दै गाउँपालिकाले सुराकी दिनेलाई पुरस्कार दिने घोषणा गरेको हो ।

प्रि–मनसुन यो अवधिमा पानी नपरेकाले देशभर डढेलो नियन्त्रणमा आउन सकेको छैन ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट