काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्सि आइतवार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई गएको चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्रीमा नियुक्त अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप