काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतले जेठ ९ गते सुनुवाईको मिति तोक्दै ५ बुँदे आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दुबै पक्षलाई छलफलमा बोलाउँदै यस्तो आदेश गरेको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप