प्रतिपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक आइतबारसम्मका लागि स्थगित

  • २०८१ जेष्ठ ४, शुक्रबार (६ महिना अघि)
  • १९१ पटक पढिएको
प्रतिपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो बसेको राष्ट्रिय सभाको बैठक स्थगित भएको हो ।

Advertisement

नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूले बैठक अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन् ।

उनले अर्को बैठक आइतबार दिउँसो १ः१५ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट