काठमाडौं– मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २८ मा विश्वासको मत लिने भएका छन् ।
आज विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै जेठ २८ मा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी गराएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप