बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले गरिन् बिहे

  • नेपाल पथ
  • २०८१ अषाढ १०, सोमबार (२ महिना अघि)
  • १२१ पटक पढिएको
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले गरिन् बिहे

काठमाडौं– बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले विवाह गरेका छन् । उनीहरुले मुम्बई बान्द्रास्थित आफ्नो अपार्टमेन्टमा विवाह गरेका हुन् ।

Advertisement

सोनाक्षी र जहीरको परिवारले हिन्दु र मुस्लिम रितिरिवाज अनुसार विवाह नगर्ने निर्णय गरेपनि उनीहरूले कानुनी विवाह गरेका छन् ।

विवाह दर्ता गरेपछि उनीहरूले आइतबार राति मुम्बईको वर्लीमा रिसेप्शन आयोजना गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट