काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका विपक्षी दलका सांसदले संसद् अवरुद्ध गरेका छन् ।
सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् ।
विपक्षी सांसदको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप