बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

  • २०८० फागुन १६, बुधबार (६ महिना अघि)
  • १९४ पटक पढिएको
बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

काठमाडौं– मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा बकैया गाउँपालिका– ७ का वडा सदस्य रामकुमार तितुङको ज्यान गएको छ ।

Advertisement

हिजो दिउँसो आफ्नै घर अगाडि हिँडिरहेका बेला बिजुलीको पोल ढलेर लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई हेटौंडामा उपचार हुन नसकी भरतपुर लगिएको थियो । चिवतन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट