रेशम चौधरीलाई अध्यक्ष बन्न आयोगले मान्यता दिएन

  • २०८० फागुन २४, बिहिबार (८ महिना अघि)
  • २२७ पटक पढिएको
रेशम चौधरीलाई अध्यक्ष बन्न आयोगले मान्यता दिएन

काठमाडौं- निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन अस्वीकार गरेको छ ।

Advertisement

हत्या अभियोगमा अदालतमा दोषी ठहर भएका व्यक्तिले दलको नेतृत्व गर्न कानुनले नदिने भन्दै आयोगले विहिबार चौधरी अध्यक्ष हुन अयोग्य रहेको ठहर गरेपछि उनको अध्यक्ष बन्ने सपना अधुरै बनेको हो ।

 

चौधरी अयोग्य ठहर भएसँगै तत्काललाई उनकी पत्नी रन्जिता श्रेष्ठ नै अध्यक्ष कायम भएकी छन् । चार कारण देखाएर आयोगले चौधरीलाई अयोग्य ठहर गरेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट