काठमाडौं– तनहुँको ऋषिङ गाउँपालिका– ६ दाउन्नेमा आगलागीमा परेर पाँच वर्षका बालकको ज्यान गएको छ ।
ऋषिराम थापामगरको घरमा कोही नभएका बेला उनको नातिले लाइटर खेलाउँदा आगलागी भएको र जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप