काठमाडौं– रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–७ लखनपुरका २२ वर्षका विशाल घतानीको भिरबाट लडेर ज्यान गएको छ ।
घतानी शैलुङ–४ जर्गामा रहेको मामाघर गएर फर्किने क्रममा छिरिङ भिरभन्दा तल चौरी खोलामा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
मामाघर गएका घतानी घर नफर्किएपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप