रसुवामा भूकम्पको धक्का

  • २०८० चैत्र ४, आईतबार (८ महिना अघि)
  • २१९ पटक पढिएको
रसुवामा भूकम्पको धक्का

कठमाडौं– रसुवामा आज बिहान भूकम्पको धक्का मापन गरिएको छ । बिहान ९ बजेर ४४ मिनेटमा सो धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

Advertisement

रसुवाको जुरेढुंगा आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट