काठमाडौं– प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगन भएको छ । प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेर आज बैठक स्थगन भएको हो ।
६० वर्षीय अन्सारीको उपचारका क्रममा आज बिहान निधन भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । हृदयघातका कारण अन्सारीको मीनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप