राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा

  • २०८० चैत्र १५, बिहिबार (८ महिना अघि)
  • २३४ पटक पढिएको
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा

काठमाडौँ– राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् ।

Advertisement

नेकपा माओवादी केन्द्रबाट २०७९ माघ २३ गते उपाध्यक्ष बनेकी अर्यालले विहिबार राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजिनामा पत्र बुझाएकी हुन् ।

सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएसँगै नारायण प्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्ष बनेका थिए । राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को दललाई दिनुपर्ने भएपछि उपाध्यक्ष अर्यालले पदबाट राजीनामा दिएकी हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट