आगलागीमा परि घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

  • २०८१ बैशाख १५, शनिबार (१ साल अघि)
  • ३२८ पटक पढिएको
आगलागीमा परि घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

काठमाडौं– खाना पकाउने क्रममा जलेकी रामेछापको मन्थली नगरपालिका–११ की ४२ वर्षीया साइलीमाया तामाङको उपचारका क्रममा ज्यान गएको छ ।

Advertisement

बिहीवार घरमा खाना पकाउने क्रममा तामाङ नलेकी थिइन् । घाइते उनको काठमाडौंको कीर्तिपुर जलन उपचार अस्पतालमा उपचार भइरहेको थियो । उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी दिनेश थापाले जानकारी दिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट