खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु

  • २०८१ बैशाख १८, मंगलबार (१२ महिना अघि)
  • ३२६ पटक पढिएको
खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु

काठमाडौं– कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

Advertisement

धनगढी उपमहानगपालिका–४ उत्तरबेहडीका लक्ष्मण चौधरीको छोरा १३ वर्षीय राजिव चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो ।

सोमवार गोदावरी नगरपालिका–८ मा रहेको हाटखोली खोलामा नुहाउने क्रममा उनको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट