पशुपतिमा साउन १ देखि विद्युतीय शवदाह निःशुल्क हुने

  • २०८१ बैशाख १९, बुधबार (७ महिना अघि)
  • २०० पटक पढिएको
पशुपतिमा साउन १ देखि विद्युतीय शवदाह निःशुल्क हुने

काठमाडौं– पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ ।

Advertisement

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले आज कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्यतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

अहिले विद्युतीय शवदाहका लागि ४ हजार ५०० शुल्क लाग्छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट