शिक्षकको तलब मासिक रुपमा भुक्तानी गर्ने सरकारको घोषणा

  • २०८१ जेष्ठ १, मंगलबार (६ महिना अघि)
  • २१९ पटक पढिएको
शिक्षकको तलब मासिक रुपमा भुक्तानी गर्ने सरकारको घोषणा

काठमाडौं– सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब मासिक रुपमा भुक्तानी गर्ने घोषणा गरेको छ ।

Advertisement

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाइने बताए ।

शिक्षकहरूले हाल त्रैमासिक रूपमा तलब भुक्तानी पाउँदै आएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट