दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

  • २०८१ जेष्ठ २२, मंगलबार (५ महिना अघि)
  • १५४ पटक पढिएको
दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं– दैलेख केन्द्रबिन्दु भएर आज बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान १०ः३४ मा भूकम्प गएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट