कोशी सरकारविरुद्धको मुद्दाको पेशी २७ गतेका लागि तोकियो

  • २०८१ जेष्ठ २३, बुधबार (१० महिना अघि)
  • २३४ पटक पढिएको
कोशी सरकारविरुद्धको मुद्दाको पेशी २७ गतेका लागि तोकियो

काठमाडौं – कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ सर्वाेच्च अदालतको पूर्ण इजलासमा आउँदो २७ गतेदेखि हुने भएको छ ।

Advertisement

पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथि आज न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।

इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएपछि २७ गतेका लागि पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट