कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार अभियुक्त पक्राउ

  • २०८१ अषाढ ४, मंगलबार (३ महिना अघि)
  • १३० पटक पढिएको
कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार अभियुक्त पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद सजाय पाएर २० वर्षदेखि फरार मकवानपुरको इन्दरसरोवर गाउँपालिका–१ नयाँगाउँका ६१ वर्षीय सन्तबहादुर स्याङबो भन्ने सन्तबहादुर वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

काठमाडौं महानगरपालिका–३५ निवासी ४२ वर्षीय केदारप्रसाद पराजुलीलाई गएको २०६१ जेठ ३ गते नगद ५० हजार रुपैयाँ लुटपाट गरी कुटपिट गर्दै भीरबाट लडाएर हत्या गरेको कसुरमा वाइबालाई १६ वर्ष कैद र तीन लाख रुपैयाँ जरिबानाको फैसला गरेको थियो ।

मकवानपुर जिल्ला अदालतले २०७० फागुन ७ गते दिएको आदेश लगत्तै वाइबा फरार भएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट