धादिङमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

  • २०८१ अषाढ ६, बिहिबार (२ महिना अघि)
  • २१६ पटक पढिएको
धादिङमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
काठमाडौं- धादिङको सिद्धलेक गाउँपालिका-२ नलाङस्थित खिर्रेमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
धादिङको नलाङ पात्लेबाट खिर्रे तर्फ जादै गरेको ज१ज ४४४ नम्बरको टाटा सुमो सडकबाट करिब ३०० मिटर तल खस्दा नलाङ पोखरी गाउँका ५२ बर्षिय लोक बहादुर गुरुङको ज्यान गएको नलाङ पात्ले माध्यामिक विद्यालयका शिक्षक अमृत गुरुङले जानकारी दिए ।
शिक्षक गुरुङका अनुसार घटनास्थलबाट उद्धार गरी धादिङ अस्पताल ल्याइएको लोक बहादुरको अस्पतालका चिकित्सकले मृत घोषणा गरेको हुन् । दुर्घटनामा परि घाइते भएका चालक खिर्रेका ५५ बर्षिय जिवन श्रेष्ठको काठमाडौँ स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।काठमाडौं- धादिङको सिद्धलेक गाउँपालिका-२ नलाङस्थित खिर्रेमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

धादिङको नलाङ पात्लेबाट खिर्रे तर्फ जादै गरेको ज१ज ४४४ नम्बरको टाटा सुमो सडकबाट करिब ३०० मिटर तल खस्दा नलाङ पोखरी गाउँका ५२ बर्षिय लोक बहादुर गुरुङको ज्यान गएको नलाङ पात्ले माध्यामिक विद्यालयका शिक्षक अमृत गुरुङले जानकारी दिए ।

Advertisement

शिक्षक गुरुङका अनुसार घटनास्थलबाट उद्धार गरी धादिङ अस्पताल ल्याइएको लोक बहादुरको अस्पतालका चिकित्सकले मृत घोषणा गरेको हुन् । दुर्घटनामा परि घाइते भएका चालक खिर्रेका ५५ बर्षिय जिवन श्रेष्ठको काठमाडौँ स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट