राजदूत नियुक्तिलाई थप व्यवस्थित र मर्यादित बनाउँछौंः प्रधानमन्त्री

  • २०८१ अषाढ ६, बिहिबार (५ महिना अघि)
  • १६२ पटक पढिएको
राजदूत नियुक्तिलाई थप व्यवस्थित र मर्यादित बनाउँछौंः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजदूतको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने बताएका छन् ।

Advertisement

आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले प्रचण्डले नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राजदूतहरूको नियुक्ति हुने बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट