मधेस सरकारबाट एमाले र जनमतबाहेकका सबै मन्त्री बर्खास्त

  • २०८१ अषाढ २२, शनिबार (३ महिना अघि)
  • १०५ पटक पढिएको
मधेस सरकारबाट एमाले र जनमतबाहेकका सबै मन्त्री बर्खास्त

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री शतिस सिंहले चार दलका ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

Advertisement

मुख्यमन्त्री सिंहले एमाले र जनमतबाहेकका सबै मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री सिंहले  माओवादीका २, एकीकृत समाजवादीका २ र साना दलबाट बनेका २ जना मन्त्रीलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट