नापी कार्यालय लगनखेलका सर्भेक्षक ४ लाख घुससहित पक्राउ

  • २०८१ अषाढ २८, शुक्रबार (४ महिना अघि)
  • १०१ पटक पढिएको
नापी कार्यालय लगनखेलका सर्भेक्षक ४ लाख घुससहित पक्राउ

काठमाडौं– नापी कार्यालय लगनखेल ललितपुरका सर्भेक्षक संजिवकुमार यादव र आरबी लेखापढी सेन्टरका संचालक रामबाबु भुजेल ४ लाख घुससहित पक्राउ परेका छन् ।

Advertisement

जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको सूचनाका आधारमा अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका–१२ हनुमानस्थानमा रहेको आरबी सेन्टरबाट बिहीबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट