बिहारमा चट्याङ लगेर २१ जनाको मृत्यु

  • २०८१ अषाढ २९, शनिबार (१ महिना अघि)
  • ९७ पटक पढिएको
बिहारमा चट्याङ लगेर २१ जनाको मृत्यु

एजेन्सी– भारतको बिहारका धेरै जिल्लामा भारी वर्षा भइरहेको छ । चट्याङका कारण पछिल्लो २४ घण्टामा राज्यका १२ जिल्लामा २१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।

Advertisement

राज्यका धेरै खोला तथा नदीमा बाढी आएको छ । भागलपुरको गंगा र कोशीबाट कटान भइरहेको छ। धेरै घर डुबानमा परेका छन् । कतिपय मानिस घर छाड्न बाध्य भएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट