बागमतीका मुख्यमन्त्री जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने

  • २०८१ अषाढ ३१, सोमबार (४ महिना अघि)
  • १४० पटक पढिएको
बागमतीका मुख्यमन्त्री जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने

काठमाडौं– मुख्यमन्त्री शालिकराम जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् ।

Advertisement

मुख्यमन्त्री जमकट्टेलले उक्त दिन विश्वास मत लिन बागमती प्रदेश संसद् सचिवालयमा पत्र पठाएको संसद् सचिवालयले जनाएको छ ।

असार २४ गते नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जमकट्टेल अल्पमतमा परेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट