सुनको भाउ बढ्यो

  • २०८१ श्रावण ९, बुधबार (१ महिना अघि)
  • ६४ पटक पढिएको
सुनको भाउ बढ्यो

काठमाडौं– आज सुनचाँदीको भाउ बढेको छ ।

Advertisement

सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो । हिजो तोलाको एक लाख ४६ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेर आज तोलाको एक लाख ४७ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको एक हजार आठ सय पाँच रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट