जहाज दुर्घटनाबारे प्राधिकरणका अधिकारीहरूसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

  • नेपाल पथ
  • २०८१ श्रावण ९, बुधबार (३ महिना अघि)
  • ६१ पटक पढिएको
जहाज दुर्घटनाबारे प्राधिकरणका अधिकारीहरूसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् ।

Advertisement

जहाज दुर्घटनास्थल अवलोकन गर्न प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर पुगेका थिए । त्यस क्रममा प्राधिकरणको उद्धार समन्वय केन्द्रका अधिकारीहरूसँग ब्रिफिङ लिएका हुन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट