प्रधानमन्त्री ओलीले मन्त्रालयगत प्रगति र भावी योजनाबारे सचिवहरूलाई निर्देशन दिने

  • २०८१ श्रावण १५, मंगलबार (९ महिना अघि)
  • २१८ पटक पढिएको
प्रधानमन्त्री ओलीले मन्त्रालयगत प्रगति र भावी योजनाबारे सचिवहरूलाई निर्देशन दिने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई एकै ठाउँ राखेर मन्त्रालयगत कामको प्रगति र भावी योजनाबारे निर्देशन दिने भएका छन् ।

Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिएका थिए ।

ओलीले प्रधानमन्त्री भएपछि पहिलो पटक यस प्रकारको बैठक राखेका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट