कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ

  • २०८१ श्रावण १५, मंगलबार (३ महिना अघि)
  • ९६ पटक पढिएको
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ

काठमाडौं– कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ परेका छन् । भजनी नगरपालिका–८ बस्ने ४७ वर्षीय लल्लन जागा पक्राउ परेका हुन् ।

Advertisement

उनलाई इलाका प्रहरी कार्यालय राजापुरको टोलीले बर्दियासँग समन्वय गरेर मंगलबार साँझ मधुवन नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

उनलाई २०६१ जेठ ३० गतेदेखि कर्तव्य ज्यान मुद्दामा खोजिरहेको प्रहरीले जनाएको छ ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट