अरिङ्गालले टोकेका एक युवकको उपचारको क्रममा मृत्यु

  • २०८१ श्रावण १८, शुक्रबार (३ महिना अघि)
  • १४२ पटक पढिएको
अरिङ्गालले टोकेका एक युवकको उपचारको क्रममा मृत्यु

काठमाडौं– गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

Advertisement

रूरूक्षेत्र गाउँपालिका– २ यादुङका ३५ वर्षीय हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।

बिहीबार बेलुकी सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले शरीरको विभिन्न भागमा टोकेको थियो । उनको उपचारको क्रममा पाल्पा मिसन अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट