सुख्खा पहिरो खसेर अवरुद्ध बनेको पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

  • २०८१ श्रावण २१, सोमबार (३ महिना अघि)
  • १३७ पटक पढिएको
सुख्खा पहिरो खसेर अवरुद्ध बनेको पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

|file photo

काठमाडौं– पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सुख्खा पहिरो खसेर अवरुद्ध बनेको राजमार्ग सञ्चालनमा आएको छ ।

Advertisement

अहिले  पहिरो पन्छाएर अहिले दुईतर्फी सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम केसीले बताए ।

सुख्खा पहिरोमा धादिङबाट काठमाडौं तर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको माइक्रोबस परेको थियो । माइक्रोमा सवार १० जना यात्रु सामान्य घाइते भएका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट