गृहमन्त्री लेखक र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

  • २०८१ श्रावण २८, सोमबार (१ महिना अघि)
  • ४७ पटक पढिएको
गृहमन्त्री लेखक र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौं– भारतीय विदेश सचिव विक्रम मिश्रीले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisement

आइतबार नेपाल आएका उनले सोही दिन प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुसँग भेट गरेका थिए । आफ्नो भ्रमण पुरा गरेर उनी आजै स्वदेश फर्किँदैछन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट