प्रस्तावित १७ देशका राजदूतविरुद्ध उजुरी आह्वान

  • २०८१ श्रावण २९, मंगलबार (१ महिना अघि)
  • ४९ पटक पढिएको
प्रस्तावित १७ देशका राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं– संसदीय सुनुवाइ समितिले १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ ।

Advertisement

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा मंगलबार भएको बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा १० दिनभित्र सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

प्रस्तावित राजदूतविरुद्ध संसद सचिवालयमा स्वयंम उपस्थित भएर वा अन्य माध्यमवाट उजुरी दिन सकिनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट