डोटीमा भीरबाट लडेर एक किशोरीको मृत्यु

  • २०८१ श्रावण ३१, बिहिबार (१ महिना अघि)
  • ४७ पटक पढिएको
डोटीमा भीरबाट लडेर एक किशोरीको मृत्यु

काठमाडौं– डोटीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।

Advertisement

दिपायल सिलगढी नगरपालिका–९ मसुन्तोलाकी–१७ वर्षीया रुपा साउदको मालेपडको जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर बुधबार ज्यान गएको हो ।

भीरबाट अन्दाजी १०० मिटर तल खसेर घाइते भएकी साउदको उपचारका लागि जिल्ला अस्पताल डोटी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट