भक्तपुरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

  • २०८१ श्रावण ३१, बिहिबार (१ महिना अघि)
  • ६७ पटक पढिएको
भक्तपुरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं– भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जना महिलाको ज्यान गएको छ । ट्राफिक प्रहरीले जाँच गरिरहेको बेला रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

Advertisement

ठक्करबाट महिलाको घटनास्थलमा नै ज्यान गएको छ । ज्यान गुमाउने महिलाको परिचय खुलेको छैन । घटनापछि मानिसहरुले ट्रकमा तोडफोड गरेका छन् ।

अरनिको राजमार्ग अन्तर्गत गठ्ठाघर हुँदै चल्ने गाडी प्रभावित भएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट