प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री वर्माबिच भेटवार्ता

  • २०८१ श्रावण ३२, शुक्रबार (१ महिना अघि)
  • ५७ पटक पढिएको
प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री वर्माबिच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्माओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबिच भेटवार्ता भएको छ ।

Advertisement

भेटवार्ताका क्रममा उनीहरुबिच नेपाल र अमेरिकाबिचको पारस्परिक सम्बन्ध र द्धिपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।

उनले आजै परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । उपविदेशमन्त्री रिचार्ड आज बिहान काठमाडौं आइपुगेका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट