सुक्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो

  • २०८१ भाद्र १, शनिबार (१ महिना अघि)
  • ५९ पटक पढिएको
सुक्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो

|file photo

काठमाडौं – सुक्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुलेको छ । राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका ५५ किलोमा गएराति सुक्खा पहिरो गएको थियो ।

Advertisement

पहिरो हटाएपछि अवरुद्ध सडक खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यो सडक खण्डमा पटक पटक सुक्खा पहिरो खस्ने गरेको छ ।

अरनिको राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट