पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु

  • २०८१ भाद्र ४, मंगलबार (१ महिना अघि)
  • ५० पटक पढिएको
पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु

काठमाडौं– अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ ।

Advertisement

आज बिहान परेको वर्षापछि शितगंगा नगरपालिका–१३ सिमलपानीमा पक्की पिल्लरसहित २ तले गोठको माथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट