सुनको मूल्य सामान्य घट्यो

  • २०८१ भाद्र ७, शुक्रबार (४ हप्ता अघि)
  • ४८ पटक पढिएको
सुनको मूल्य सामान्य घट्यो

काठमाडौं– आज सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य ५ सयले घट्दै तोलामा १ लाख ५१ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

Advertisement

यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम थियो ।

यस्तै चाँदी आज तोलामा १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट