मर्स्याङ्दीमा यात्रुवहाक बस खस्यो

  • २०८१ भाद्र ७, शुक्रबार (२ महिना अघि)
  • १११ पटक पढिएको
मर्स्याङ्दीमा यात्रुवहाक बस खस्यो

काठमाडौं– तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खसेको छ ।

Advertisement

शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगेको छ । डोरी लगाएर उद्धार गर्न थालिएको एसपी शाहीले बताए ।

बस कहाँबाट कहाँ जाँदै थियो, कति जना यात्रु थिए र अन्य विवरण खुलिसकेको छैन ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट