सेयर बजारमा उच्च अंकको गिरावट, १९ अर्ब ७४ करोड रुपैयाँको कारोबार

  • २०८१ भाद्र ९, आईतबार (३ हप्ता अघि)
  • ६१ पटक पढिएको
सेयर बजारमा उच्च अंकको गिरावट, १९ अर्ब ७४ करोड रुपैयाँको कारोबार

काठमाडौं– आज सेयर बजारमा उच्च अंकमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७९.८८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८ सय ९४ अंकमा झरेको छ ।

Advertisement

कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट