आज चार वटा संसदीय समितिको बैठक बस्दै

  • २०८१ भाद्र ११, मंगलबार (३ हप्ता अघि)
  • ५० पटक पढिएको
आज चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद्का विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ ।

Advertisement

सङ्घीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने तय भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट