सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारी नेकपा एसको सचिवमा पराजित

  • २०८१ भाद्र १२, बुधबार (३ हप्ता अघि)
  • ४६ पटक पढिएको
सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारी नेकपा एसको सचिवमा पराजित

काठमाडौं–सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारी नेकपा एकीकृत समाजवादीको सचिव पदमा पराजित भएका छन् । उनले ५३ मत मात्रै पाए ।

Advertisement

दलको नेता भन्दा बढी मत दलका सदस्य नरेश शाहीले पाए । उनी पनि नेकपा एसको खुल्ला पदका उम्मेदवार बनेका थिए । सोडारी कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने शाही बाजुराबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट