प्रधानमन्त्रीबाट विश्वविद्यालयमा हस्तक्षेप भएको छैन– शिक्षामन्त्री

  • २०८१ भाद्र १३, बिहिबार (२ महिना अघि)
  • १२९ पटक पढिएको
प्रधानमन्त्रीबाट विश्वविद्यालयमा हस्तक्षेप भएको छैन– शिक्षामन्त्री

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं– शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप नभएको बताएकी छिन् । प्रधानमन्त्रीबाट कुलपतिका हैसियतले निर्देशन दिनेबाहेक अन्य कुनै पनि हस्तक्षेप नभएकी हुन् ।

Advertisement

‘मैले पनि प्रधानमन्त्रीलाई हस्तक्षेप गर्न गुहारेको छैन’, संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री भट्टराईले भनिन्– ‘कानुन बमोजिम कुलपति र सहकुलपतिको हैसियतले आवश्यक निर्देशन दिने काम संयुक्त रुपमा भएको छ । विश्वविद्यालयको व्यवस्थापकीय कार्यमा सरकारबाट हस्तक्षेप भएको छैन ।’

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट