काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ३६.८३ अङ्कले गिरावट आएको छ । नेप्से परिसूचक ओरालो लागेर दुई हजार सात सय ४९.५७ पुगेको हो ।
विहीबार कूल दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता शेयर रु १२ अर्ब २४ करोड ३६ लाख एक हजार तीन सय ६५ मूल्यमा कारोबार भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप