कोशीमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

  • २०८१ भाद्र १४, शुक्रबार (२ हप्ता अघि)
  • ५७ पटक पढिएको
कोशीमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं– नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

Advertisement

आज माओवादी संसदीय दल कोशी प्रदेशका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी दिएका हुन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट